Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


त्रिकोणात्मक टी–२० सिरिज आजदेखि हङकङमा, नेपालले हङकङसँग खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले आज हङकङको सामना गर्नेछ । सिरिज बुधबारसम्म चल्नेछ । सिरिजमा नेपाल, आयोजक हङकङ र पीएनजी सहभागी हुँदैछन् । नेपाली टोलीले आगामी जुनमा