तोसिमा कार्की « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार

डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडाैं । ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च पुग्याे निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेकाे छ । आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको

सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएकाे छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका