Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बागलुङका किसान तोरी खेतीमा आकर्षित

काठमाडौं । बागलुङका किसानहरु तोरी खेतीमा आकर्षित भएका छन् । बागलुङ मुला खेतीका लागि प्रख्यात मानिए पनि बजार अभावका कारण यहाँका किसानले मुलाको बीउ उत्पादन रोकेर तोरी खेतीमा लागेका हुन्