Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


जसपाले तोक्यो मधेस प्रदेशमा विभागीय जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार