२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


युगान्डाले बनायो तेस्रोलिंगीलाई जेल हाल्ने कानून

एजेन्सी । अफ्रिकी मुलुक युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डाले बनाएको नयाँ कानूनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म