Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पश्चिमा देशलाई कच्चा तेलकाे आपूर्ति बन्द गर्ने पुटिनको घोषणा

काठमाडौं । रुसी भ्लादिमीर पुटिनले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेको छ । रुसी राष्ट्रपति पुटिनले आगामी फेब्रुअरी १ देखि अमेरिका र युरोपेली देशहरुमा कच्चा तेलको निर्यात