Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


संसदीय समितिको सभापति छिटो चयन गर्न ३ दलबीच सहमति

काठमाडौं । शिर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो