Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पशुपतिनाथ मन्दिरमा तीजको रौंनक

खिलनाथ ताजपुरिया काठमाडाैं । नेपाली महिलाहरुले म‌गंगलबार महान पर्व तीज धुमधामसाथ मनाइरहेका छन् । भाद्र शुक्ल द्वितीयका दिन दर खाएर शुरु हुने पर्वको दोस्रो दिन म‌गलबार विशेषतः भगवान शिवको पूजा