Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


तिलोत्तमा गोल्डकप उपाधिका लागि सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी भिड्दै

काठमाडौं । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् । चैत ४ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निकल