Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वल्र्ड कप लिजेन्ड्सलाई

काठमाडौं । सन् २०१४ वल्र्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ । तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने

तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताउनुभयो ।