Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


जुम्लामा भीषण आगलागी, ३० घर र दुई दर्जन पशुचौपाया जले

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन् । हिजो साँझ भएको आगलागीमा दुई दर्जन पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला