Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बन्दले ताप्लेजुङको जनजीवन प्रभावित, तिर्थयात्रीलाई प्रहरीको स्कर्टिङ

ताप्लेजुङ । प्रदेश नामाकरणको विरोधमा भएको आम हड्ताल तथा बन्दका कारण ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । हड्तालका कारण यहाँका बजार पसल बन्द छन् भने यातायात समेत ठप्प भएको हो