Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


बेनी–जोमसोम सडकको समय तालिका हट्यो

काठमाडौं । बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समयतालिका हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक ६ घण्टा सवारी साधन आवतजावत बन्द गरेर सडक