तामाखानी « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


ओखलढुंगामा तामाखानीका दर्जनौं सुरुङ संरक्षण बिहीन

ओलखढुंगा । ओखलढुंगाका तामाखानीका दर्जनौं सुरुङहरु संरक्षणबिहीन भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका जन्तरखानीमा रहेको तामाखानी सुरुङ पुरिंदै गएका हुन् । तामा उत्खननसँग सम्बन्धित प्रमाण र सुरुङ भेटिए पनि यसको

बागलुङको नर्जाखानीमा रहेका थुप्रै तामाखानीहरू उत्खननकाे पर्खाइमा

बागलुङ । गाउँ वरपर थुप्रै खाडलहरू देखिन्छ । खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको स्थानीय बताउँछन् । यस्ता खाडलहरू नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेका भेटिन्छन् । दशकाैंअघि नर्जाखानी क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर