२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भारी वर्षाले तान्जानियामा यातायात ठप्प

एजेन्सी । शनिवार रातिदेखि शुरु भएको भारी वर्षाले दार एस सलामको व्यावसायिक केन्द्रसहित तान्जानियाका केही भागहरूमा यातायात र व्यवसायहरू ठप्प भएका छन् । पूर्वी उपनगरहरूलाई व्यापारिक शहर दार एस सलामसँग

साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई

एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा

तान्जानियामा पहिलो महिला राष्ट्रपति

एजेन्सी । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति बन्नुभएको छ । राजधानी दारेसलाममा सेनाको उपस्थितीमा हसनले शुक्रबार राष्ट्रपति पदको शपथग्रहण गर्नुभएको हो । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको

तान्जानियाका राष्ट्रपति मगुफुलीको ६१ वर्षको उमेरमा निधन

एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो ।