Logo २० आश्विन २०८२, सोमबार | Tue Oct 7 2025


महानवमी पर्वमा तलेजु मन्दिरमा भक्तजनकाे भीड (तस्बिरसहित)

काठमाडाैं । प्रत्येक वर्षकाे महानवमी पर्वका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनहरु पूजा आराधनाका लागि पुगेका छन् । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर

वर्षको एक दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो, बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरिएको हो ।