Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


जीवित देव-देवीको हातबाट टीका

काठमाडौं, कात्तिक १० । विजयादशमीको अवसरमा जीवित देवी कुमारी तथा गणेश र भैरवले सीमितरुपमा आफन्त र सर्वसाधारणलाई तलेजुभवानीको टीका लगाइदिनुभएको छ । सोमबार जीवित देव-देवीको हातबाट टीका लगाउँदा स्वास्थ्य सुरक्षाको