३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


अभिनेत्री ढुङ्गानाको शल्यक्रिया

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ललितपुरको मेडिसिटी अस्पताल एपेन्डिक्सको शल्यक्रिया गरेकी छन् । सोमबार बिहान अभिनेत्री ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया भएको हो । आइतबार देखि उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन्