Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कोदो लगाउने किसानलाई अनुदान

बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ । कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति