Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट (भिडियो)

काठमाडौं, भदौ २३ । तीव्रगतिमा बढिरहेको सहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर,