Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


ट्रम्पविरुद्धको महाअभियोगको पक्षमा मतदान गर्ने अमेरिकी सांसदहरुको भनाइ

काठमाडौं । अमेरिकी संसदका अधिकांश सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । गत हप्ता संसद भवनमा भएको आक्रमणको जिम्मेवार ठहर्याउँदै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग

ट्रम्पद्वारा वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउन स्वीकृति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउने मेयरको निर्णयमा हस्ताक्षर गर्दै स्वीकृति दिनुभएको छ । गत हप्ता ट्रम्प समर्थकले क्यापिटल हिल आक्रमण गर्नेबित्तिकै वासिङ्टन

ट्रम्पकाे कदमपछि अमेरिकामा राजीनामाको पहिरो, सुरक्षा सचिवले पनि दिए राजीनामा

एजेन्सी । अमेरिकामा सत्ता हस्तान्तरणको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि राजीनामाको पहिरो गइरहेको छ । अब त्यहाँका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिनुभएको छ । एएफपी

बाइडेनको सपथ समारोहमा ट्रम्प समर्थकले प्रदर्शन गर्ने, हिंसा भड्किने भन्दै सुरक्षा व्यवस्था कडा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो (एफबीआई)ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले

डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका

ट्रम्पमाथि महाअभियोग लगाउने डेमोक्र्याट्सहरुको चेतावनी

काठमाडौं । अमेरिकी डेमोक्र्याट्स सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पका समर्थकले गत साता अमेरिकी संसद भवनमा प्रवेश गरेर हिंस्रक गतिविधि गरेको भन्दै

अमेरिकाः निर्वाचित राष्ट्रपति बाइडनको शपथ समारोहमा ट्रम्प सामेल नहुने

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो

ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका प्रहरीको मृत्यु

एजेन्सी । अमेरिकी संसद भवनभित्र प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश

ट्रम्पले गरे संसद तोडफोडको निन्दा, सत्ता हस्तान्तरणका लागि भए तयार

एजेन्सी, पुस २४ । आफैले उत्तेजित पारेको जत्थाले देशको संसदमा हिंसा भड्काएको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सन्देश

ट्रम्पलाई पदमुक्त गर्न सांसदहरुको माग, ट्रम्पको सर्वत्र आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट बर्खास्त गर्न सांसदरुले माग गरेका छन् । चुनावी परिणामलाई लिएर ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेको घटनाको संसारभर विरोध भएसँगै सांसदहरुले उहाँलाई पदमुक्त