Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन प्राधिकरणकाे २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई