Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


सिन्धुली अस्पतालमा डेंगु राेगका बिरामीको चाप बढ्याे

काठमाडौं । सिन्धुलीमा गत साउन महिना यता ९७ जना डेंगुका बिरामी फेला परेका छन् । छोटो अवधिमै डेंगुका बिरामी ह्वात्तै बढेको सिन्धुली अस्पतालले जनाएकाे हाे । दैनिक २-३ जना बिरामीमा