Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


काठमाडौंमा डेंगुका बिरामी घट्दै, स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकको सुझाव

काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनु अघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम