२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सिन्धुलीमा पनि फैलियो डेंगु राेग

सिन्धुली । सिन्धुलीमा डेंगु रोग फैलिएका कारण ४८ जना मानिस प्रभावित भएका छन् । ज्वरो आउने, जिउ दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण भएका बिरामीहरुको संख्या दैनिक रुपमा बढिरहेको