Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म काँंग्रेसमा रूपान्तरण हुन सक्दैनः डिला संग्रौला पन्त

काठमाडाैं । नेपाली काँग्रेसकी नेतृ डिला संग्रौला पन्तले कांग्रेसको रुपान्तरणको लागि संगठनमा लामो समयदेखि काम गरेका कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भुइँ तहमा