Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


डिडिसीले किसानबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

काठमाडौं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । संकलित दुध बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास