डिएसपी « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


नेपाल प्रहरीका ३४ इन्स्पेक्टरकाे बढुवा, को–को बने डिएसपी ? (सूचीसहित)

बढुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत पदस्थापना भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

नेपाल प्रहरीका १ सय ३१ डिएसपीको सरुवा (सूचीसहित)

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।

डोल्पामा मनोनयन दर्तामा लफडा : डिएसपीमाथि ढुंगा प्रहार, चार टाँका लगाइयो

नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो ।

एकै पटक ९५ डिएसपीको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।