३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कृषि क्षेत्रलाई कानून अनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानून अनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताउनुभएको छ । आईतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे