Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक

काठमाडाैं । गायक, संगीतकार एवं गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थे म प्रित र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।