काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व-अर्थमन्त्री डा.रामशरण महतले एमसीसी सम्झौता रोकिएमा नेपालले दुःख पाउने दावी गर्नुभएको छ । यस विकास परियोजनाबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै उहाँले एमसीसीका कारण नेपालको