काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डा. मनिषराज पाण्डेले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि जलवायु उत्थानशीलताका कार्यक्रम कार्यान्वयनमा जोड दिनुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास,