Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्य : उपकुलपति डा. थापा

काठमाडाैं । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानहरूबीचको सुमधुर सहकार्यले मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ । ललितपुरमा