Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखायो : अध्यक्ष अर्याल

काठमाडौं । ईन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताउनुभएको छ । क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा