डाक्टर « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


काठमाडौं महानगरपालिका ३२ वटै वडामा डाक्टर र नर्स राखिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ । नगरपालिकाको आइतबार बसेको आठौं बाेर्ड बैठकले सोही प्रस्ताव

गाउँमा डाक्टर जानै मान्दैनन् : स्वास्थ्यमन्त्री खापुङ

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूमा जुनकुनै बेला जुनसुकै क्षेत्रमा जानुपर्छ भन्ने मानसिकताको विकास गर्न

नेपालकै पहिलो शल्य चिकित्सक शर्माको ‘नकोरिएका सन्दर्भहरू’ पुस्तक लोकार्पण

प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।

चितवनमा नवौं पोल्ट्री दिवस : बागमतीले आफ्नै ऐन बनाउने, दैनिक दुई अण्डा खान डाक्टरको सुझाव

कार्यक्रममा डा. भोजराज अधिकारीले दैनिक दुई वटा अण्डा प्रयोग गर्न सुझाव दिनुभयो । प्रोटिनका लागि कुखुराको मासु धेरै उत्तम हुने उहाँको भनाइ छ ।

चिकित्सकले साउनदेखिको पारिश्रमिक पाएनन्, अर्थ मन्त्रालयमा अड्कियो फाइल

पारिश्रमिक र भत्ताका लागि ४५ करोड रकम माग गरेर अर्थतन्त्र पठाएको स्वास्थ्य मन्त्री विरोध खतिवडा बताउनुहन्छ । अर्थमा सबै कागजात पुगे पनि रकम निकासा नभएको उहाँको भनाइ छ ।

धौलागिरी अस्पताल : डाक्टर नहुँदा आईसीयू सेवा बन्द हुने अवस्थामा

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन महिना अगाडी तत्कालै डाक्टर पठाउने सर्तमा पाँच डाक्टरको एकै साथ सरुवा गरेको थियो ।

बागलुङ अस्पतालमा डाक्टरको अभाव

बागलुङ । बाग्लुङको धौलागिरी अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ । कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा

निषेधाज्ञा खोल्दा तेस्रो लहरको जोखिम बढ्ने विज्ञको चेतावनी, मापदण्ड पालनाको अनुगमन गर्न सुझाव

वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको

अत्यन्त भावुक हुँदै डा. रुइतले गरे संसारसमक्ष अपीलः ‘नेपाल र नेपालीका लागि वास्तविक मानवता देखाउन आग्रह’

काठमाडौं, बैशाख ३१ । प्रख्यात आँखा विशेषज्ञ डाक्टर सन्दुक रुइतले कोरोना महामारीको यस कठीन क्षणमा नेपाल र नेपालीलाई सघाउन विश्वभरका मानिससँग अपील गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो

बझाङमा अविवाहित किशोरी गर्भवती हुने डरलाग्दो दर- डाक्टर भन्छन्, ‘मर्नै लागेँ भनेपछि उपचार गर्नैपर्यो’

‘जिल्ला अस्पतालमा १२ हप्ता सम्मको गर्भ मात्र गर्भपतन गराउन नेपाल सरकारले अनुमति दिएको छ,’ डाक्टर खड्काले भन्नुभयो, ‘तर यहाँ मेडिकलमा औषधि खाएर ५–६ महिनासम्मको गर्भपतन गराउन आउँछन्, मर्नै लागेँ भनेर