Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता एवं गायक आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म एक पुरुष डाक्टर स्त्री रोग विशेषज्ञ बन्ने कथामा आधारित छ ।