Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरे डाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् । स्थानीयले फोहोरका ट्रकलाई रोकेर ढंगामुढा गर्नथालेपछि प्रहरीले हवाइ फायर गर्नुपरेको छ ।फोहोर बोकेर गएका ट्रकलाई अघि स्थानीयले