Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले वृद्धि

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने व्यक्तिगत ठगीका उजुरी दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ठगीका उजुरी दोब्बरले बढेको हो