Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


चलचित्र ‘टुल्की’को ट्रेलर सावजनिक

काठमाडौं । चलचित्र ‘टुल्की’को ट्रेलर सावजनिक भएको छ । आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने चलचित्रको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा तीन दाजुभाईको श्रीमती हुनुपर्ने टुल्की पात्रको नियतिलाई प्रस्तुत गरिएको