Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, धरौटी तिरेर २० मिनेटमै रिहा

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित एउटा जेल समक्ष आत्मसमर्पण गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको फुल्टोन काउन्टी अदालतले