१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा आइतबार बिहान पौने २ बजे ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी