Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


टोखा–छहरे सुरुङमार्ग बनाउन चीन सकारात्मक रहेको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चीन सरकार सकारात्मक रहेको दाबी गर्नुभएको छ । शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा उहाँले आफूले आयोजनाका लागि एक अर्ब रुपैयाँ