Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


अमेरिकाविरुद्धको टी–२० श्रृंखलामा नेपालको क्लिन स्वीप

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० क्रिकेट श्रृंखला नेपालले क्लीन स्वीप गरेको छ । अमेरिकाको डालसमा आज भएको तेस्रो तथा अन्तिम खेल ८ विकेटले जित्दै नेपालले श्रृंखला ३–० ले क्लीनस्वीप गरेको हो