Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


सामाजिक बहिष्करणमा परेका टङ्कप्रसादलाई न्याय दिलाउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय दिलाउन आग्रह गरेको छ ।