Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


झ्याप्ले खोला पहिरोमा पुरिएका थप १० जनाको शव निकालियो

काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ को झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । आइतबार ८ पुरुष र २ महिलाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ