झापा । झापाको बिर्तामोडमा साेमबारबाट कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रेदश सभाका सदस्य एकराज कार्कीले गर्नुभएकाे हाे । ३ दिनसम्म चल्ने प्रतियोगिता
काठमाडाैं । झापाकाे बिर्तामोडको मुक्तिचोकबाट २ किलोमिटर दक्षिणमा ९ तले भ्यूटावरकाे निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यका निजी लगानीमा याे भ्यूटावरकाे निर्माण गरिएकाे हाे । ८ बिघा निजी
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेटनजिक चार जना भारतीय नागरिक हात हतियारसहित पक्राउ परेका छन् । भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना पक्राउ परेको प्रहरीले
काठमाडौं । झापाका कृषकले उचित मूल्य नपाएको भन्दै बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेका छन् । आफ्ना उत्पादनले उचित मूल्य र बजार पाउनु पर्ने माग राख्दै उनीहरुले अण्डा र
काठमाडौं । झापामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले
काठमाडौं । झापाको चिया बगानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । कचनकवल गाउँपालिका–४ केचनास्थित एभरेष्ट चिया बगानमा मंगलबार बिहान उनीहरु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले
झापा । झापाको काँकडभिट्टा नाकामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नम्बर प्रदेश संयोजक गोविन्द घिमिरेले महिला
झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्याउन सुरू गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणाली अन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले
झापा । झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाई निर्वाचित हुनुभएको छ । राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहनुभएकी बजगाई १३
झापा । झापा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार तिलचन पाठक निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र मैनालीलाई