Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


राप्रपा झापाको अध्यक्षमा ओझा सर्वसम्वत

यस्तै क्षेत्र नम्बर ५ बाट विजय बराल, भीमादेवी घताने, राम तामाङ, भीमवहादुर वस्नेत, भरीपूर्ण राई विष्णु प्रसाद पौडेल, सेलिना राई, देवी वहादुर थापा, र चन्द्र वहादुर थापा चयन भएको निर्वाचन

प्रदेशस्तरीय तेक्वान्दो बैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने

झापा, बैशाख ३ । झापाको बिर्तामोडमा प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश, तीन विभागीय टिम र आयोजक

झापा र गुल्मीमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका ३ मा हिजो बेलुकी बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१

घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएका दुई महिला पक्राउ

झापा। महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिला पक्राउ परेको छन् । दमक नगरपालिकाबाट घरमै राखी वेश्यावृत्तिमा लगाउदै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र

झापाको मकैबारीमा हात्ती, सर्वसाधरण आतङ्कित

एक हप्तादेखि सातवटा जंगली हात्ती मकैबारीमा पसेर नोक्सान गरिरहेको झापा गाउँपालिका–५ का स्थानीय बासिन्दाले जनाएका छन् । मकै जोन क्षेत्रका रूपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतंकित

झापाका ८० हजार सुम्कुम्बासीलाई जग्गा धनी पूर्जा वितरण गरिँदै

भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दल लगायत अन्य सरोकारवालाहरूले समेत चासो राखेका छन् । वर्षौंदेखिको समस्या समाधान गर्न आयोगले गाउँ–गाउँमा पुगेर २० हजार फारम वितरण गरिसकेको छ ।

सवारी दुर्घटनामा तीनको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । देशभर सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । गएराति भएको दुर्घटनामा झापा, नुवाकोट र रौतहटमा एक एक् जनाले ज्यान गुमाएका हुन् । झापाको दमक नगरपालिका-५ मा गएराती

झापा झर्ने बाध्यता हट्यो, लाइसेन्स नवीकरण अब इलामबाटै

सअघि लाइसेन्स नवीकरणका लागि ताप्लेजुङ, पाँचथर र इलामका नागरिक यातायात व्यवस्था कार्यालय झापा पुग्नुपर्ने बाध्यता थियो ।

कार र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु, ४ घाइते

झापा, फागुन १९ । झापाको कनकाई नगरपालिका ४ कोटिहोमस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । कोटोहोम नजिकै

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

झापा । ६ अर्ब रुपैयाँको लगानीमा एक वर्ष अघिबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । निजी लगानीमा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोड