Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


झापामा ३७ प्रतिशत रोपाइँ सकियो

झापा । समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू

झापामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

झापा, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर झापाका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले वहुलाएको सामुदायिक

झापाका युवालाई मकै थन्क्याउने चटारो

सुरेन्द्र भण्डारीझापा । झापाको बाह्रदशी गाउँपालिकाका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । उन्नत जानको बिउ पाउनुका साथै अनुदानको व्यपस्था भएपछि कृषकहरु आकर्षित भएका हुन् । बाह्रदशी गाउँपालिका वडा नम्वर

झापा र कमल गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

काठमाडौं । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्

झापामा बाढीबाट जोगिन विशेष सतर्कता, नागरिक सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

सुरेन्द्र भण्डारी झापा । बाढीले बगाएर लैजाँदै गरेका मानिसको उद्धारका लागि गएको डुङ्गा पल्टिएको यो दृष्य हो । झापाको अर्जुनधारा नगरपालिकास्थित सालवारीका विपद्मा परेकाहरुको उद्धारका लागि गएको डुङ्गा पानीको वहावका

हल्दिबारी गाउँपालिकाले ल्यायो ‘द्वार एक सेवा अनेक’ को अवधारणा

सुरेन्द्र भण्डारीझापा । झापाका स्थानीय तहमा सर्वसाधरणको काममा ढिलासुस्ति भएको गुनासो बढेपछि हल्दिबारी गाउँपालिकाले भने ‘द्वार एक सेवा अनेक’ को अवधारणा अगाडि ल्याएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान

प्रधानमन्त्रीको गृहजिल्लामा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

काठमाडौं । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण

मकै खेतीमा हौसिए झापाका किसान

सुरेन्द्र भण्डारीझापा । मकै खेतीबाट आत्मर्निभर बन्न सकिन्छ भन्ने उदाहरण झापाको बाह्रदशी गाउँपालिकाले देखाएको छ । उत्पादन बढ्न थालेपछि अन्य बाली मासेर मकै खेती गर्न हौसिएका यहाँका किसानका लागि गाउँपालिकाले

एकल महिलालाई कांग्रेसले बनाइदियो घर

झापा । सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ । एकतले पक्की घरको निर्माणकार्य

आज रक्तदाता दिवस, ओमप्रकाश लुईंटेलको रक्तदान अभियानले धेरैले पाए नयाँ जीवन

सुरेन्द्र भण्डारी झापा । बिगत लामो समयदेखि झापाको बिर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आउनु भएका ओमप्रकाश लुईटेलको दैनिकी अहिले फेरिएको छ । बिश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले झापामा व्यवपार – व्यवसाय