Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


दलित समुदायको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूले ध्यान दिनुपर्छ : प्रदीप ज्ञवाली

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दलित समुदायले नेपालको संविधान मार्फत् प्रशस्त अधिकार पाएको बताउनुभयो । संविधानमा पाएको अधिकारको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिका–५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । लु १ ख ८८३६ नम्बरको बसले अन्दाजी ३२ वर्षीय पुरुष पैदलयात्रीलाई ठक्कर दिँदा

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

काठमाडौं । झापाको दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापाकै अर्जुनधारा नगरपालिका–४

मोटरसाइकल चोरीमा संग्लग्न ६ जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संग्लग्न रहेका १ जना भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय

मोटरसाइकल चोरीमा संलग्न गिरोह सार्वजनिक

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । प्रहरीले

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मे १ च ५२५ नम्बरको एम्बुलेन्सले स्थानीय ३६ वर्षीय उमेश थापालाई ठक्कर दिँदा उनको

आर्मी झापा गोल्डकपको सेमिफाइनमा

झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो

झापामा १५ वर्षीया बालिका बलात्कृत, १९ वर्षीय किशोर पक्राउ

लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापाको चाउचाउ उद्योगमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा

दाहालका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्