२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बसाइँसराई र युवा पलायनका कारण खेतीयोग्य जमिन झाँडीमा परिणत हुँदै

म्याग्दी । म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाँडीमा परिणत हुँदै गएकाे छ । बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढेर न्यून आय भएका विपन्न वर्गलाई साँझ